Photo of Milford Sound in New Zealand

एजेन्सी। रुसमा एक युवकले ५ वर्ष पहिले मरिसकेकी गर्लफ्रेण्डको चिहान खने । त्यहाँबाट उनले गर्लफ्रेण्डको शव निकाले । रुसको मेंसचिकोवोका ती युवकले चिहानबाट निकालिएको शवलाई आगो लगाइदिए । यस्तो गर्नुको पछाडि उनले बताएको कारण निकै आश्चर्यजनक छ ।

३० वर्षका युरिय गोलविनलाई प्रहरीले ५ वर्ष पुरानो शव चिहानबाट निकालेर जलाएको आरोपमा गिरफ्तार गरिएको हो । युरियकी गर्लफ्रेण्ड ओल्गा गइलेवाको ५ वर्ष पहिले मृत्यु भएको थियो । उनले सन् २०१२ मा आत्महत्या गरेकी थिइन् । युरियका अनुसार ओल्गाको आत्मा उनको सपनामा आइरहन्थ्यो जसका कारण उनी सुत्न पनि पाउँदैनथे ।

यसबाट निकै चिन्तित युरियले घरनजिकै रहेकी एक महिलासँग सम्पर्क गरे । ती महिलाले जादू टोना गर्ने गर्थिन् । महिलाले युरियलाई यो समस्याबाट छुटकारा पाउन ओल्गाको शव चिहानबाट निकालेर जलाउन सुझाव दिइन् । जसका कारण उनले शव निकालेर जलाइदिएका थिए ।

The post पाँच वर्ष पहिले मरेकी गर्लफ्रेण्डको शव चिहानबाट निकालेर यस्तो गरेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wS9bKO
via IFTTT
26 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top