Photo of Milford Sound in New Zealand

एपी १ टेलिभिजनबाट प्रसारण हुने चर्चित टेलिभिजन शो नेपाल आइडलको शुक्रबारको एपिसोड बाट विल्सन श्रेष्ठ बाहिरीए सँगइ उनको नेपाल आइडल बन्ने सपना पनि अधुरो भएको छ ।

आठ प्रतिस्पर्धी रहेकोे नेपाल आइडलमा विल्सन श्रेष्ठ बाहिरिए संगै अब ७ प्रतिस्पर्धी बाकी छन् । बिहिवार साझ गरेको प्रस्तुतिको आधारमा दर्शकले गरेको भोटको आधारमा सुरज थापा, सागर आले विल्सन श्रेष्ठ गरी तीन जना डेन्जर जोनमा परेका थिए । विल्सन श्रेष्ठ बाहिरिए संगै नेपाल आइडलमा अब सागर आले, बुद्ध लामा , निशान भट्टराई, सुजाता पाण्डे, प्रताप दास, प्रमिला राई र सुरज थापा बाकी छन् ।

http://ift.tt/2v63vKz

from SHYANE http://ift.tt/2ur9wzB
via IFTTT
04 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top