कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् ।कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । कुरू केहि समय अगाडिको हो चीनमा यस्तै भएको छ । कहिल्यै नभेटेका र नदेखेका जो कोही पनि फेसबुक मार्फत् साथी बन्न सक्छन् ।
अनलाइनमा साथी बनेर माया प्रेम समेत बसेपछि भेट्न जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास । यो घटना नेपालको पुर्वी इलाममा भएको थियो । ससुरा बुहारी दुबैले आफ्ना पत्नी र पतिलाई छलेर फेसबुकमा कुराकानी गर्दर्थे ।दुबैले तस्वीर राखेका थिएनन् । नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे ।
५७ वर्षे ससुरा रमेश र बुहारी अस्मिताका बिच लामो समय सम्म फेसबुकमै कुराकानी भयो । कुराकानीका क्रममा रमेशले आफु एउटा कम्पनीको मालीक भएको र श्रीमतीको मृत्यु भएको बताउँथे भने बुहारीले आफ्ना श्रीमान् जेल परेको बताउँथिन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । यस्तै क्रममा उनीहरुका बीच एउटा होटलमा भेट्ने तय समेत भयो ।
अस्मिताका श्रीमान घर बाहिर गएका थिए । श्रीमतीले अर्कै केटालाई भेट्न होटल जाँदैगरेको उनले श्रीमतीको उक्त फेसबुक एकाउन्ट चलाउँदा थाहा पाए । यो कुरा थाहापाएपछि उनी रंगेहात समात्न पुगे । अस्मिताले होटलको ढोका टक्टक्याउँदा ससुराले ढोका खोले । दुवै लाजले रातो पीरो भए अनि भयो कन्त बिजोक । पछि श्रीमान पनि अस्मितालाई पछ्याउँदै होटल पुगेपछि लफडा सुरु भयो । अस्मिताका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासु बुहारीलाई केरकार गरिरहेको छ । एजेन्सी
The post फेसबुकमा प्रेम बसेपछि साथी बनेर माया भेट्न जाँदा आफ्नै ससुरा बुहारी appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2gcp1tK
via IFTTT
0 comments:
Post a Comment