Photo of Milford Sound in New Zealand

बलिउडका सबैभन्दा राम्रो जोडी अजय देवगन र काजोल धेरै बर्षपछि फेरी पनि स्क्रिनमा देखिने भएका छन् । उनीहरु ७ बर्षपछि फेरी एकैसाथ फिल्म गर्दैछन् । उनीहरु प्रदीप सरकारको आगामी फिल्ममा सँगै देखिने छन् । अजय देवगन र काजोल ले ७ बर्षपहिला ‘टूनपुर का सुपरहिरो’ फिल्ममा काम गरेका थिए । दुबैले धेरैपटक सुपरहिट फिल्महरु गरेका छन् ।

उनीहरुले साथमा हलचल, गुण्डारा, प्यार तो होना हि था, दिल क्या करे, राजु चाचा लगायतका फिल्महरु गरेका छन् । उनीहरु छिट्टै नै एक कम्पनीको बिज्ञापनमा देखिनेवाला छन् । अजय र काजोलको बिवाह १९९९ मा भएको थियो भने अहिले उनीहरुको दुई बच्चाहरु पछि छन् ।

The post दुई बच्चाका आमा बाबु अजय देवगन र काजोल ७ बर्षपछि फेरी पर्दामा देखिने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iuMiaM
via IFTTT
25 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top