Photo of Milford Sound in New Zealand

एजेन्सी। भनिन्छ उत्तर कोरियाका नागरिकलाई सरकारले रात दिन सास्ती
दिन्छ । सरकारको दबाबमा नागरिकले हाँस्नु न रुनुको बिचमा जीवन बाँचीरहेका
हुन्छन् । तर चीनमा पनि बेलाबेलामा त्यस्तै दर्दनाक दृश्यहरु देखिन्छन् ।
जसमध्येको एक हो चीनको न्यानिङ जिन्मेसियममा ओलम्पिकका लागी तयार गरिरहेका बालबालीका खेलाडीहरुलाई दिइएको यातना ।

जहाँ नाबालकहरुलाई जबरजस्ती तालिम दिइरहेका तस्विरहरु अहिले सामाजिक
संजालमा भाइरल बनिरहेका छन् । जुन दृश्यहरु निकै कारुणिक पनि छन् ।

http://ift.tt/2uZz5uQ

from SHYANE http://ift.tt/2vsYca8
via IFTTT
03 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top