Photo of Milford Sound in New Zealand

नेपालको पहिलो टेलभिजन कार्यक्रम नेपाल आइडलमा उत्कृष्ठ पाँच जनाको सुचि तयार भएको छ । शुक्रबारबाट सुरज थपा बाहिरिएपछि नेपाल आइडलमा उत्कृष्ठ पाँचको सुचि तयार भएको हो । उत्कृष्ट पाँचबाट चारको सुचि तय गर्ने आधाराको रुपमा रहेको बिहिबारको कार्यक्रममा सुजता पाण्डेले सबैलाई रुवाउनुभयो ।

निकै ठुलो आत्मबलका साथमा उहाँले आफ्नो प्रस्तुती दिनुभएको थियो । जर्जहरुले पनि धेरै राम्रो गित गाएको बताइरहेका थिए । अतिथि जर्जको रुपमा रहनुभएका प्रमोद खरेलले पनि उहाँको खुलेरै प्रसंसा गर्नुभयो ।सुजाताले जर्जहरुको कमेन्ट सुन्दै गर्दा आफ्नी आमालाइ नेपाल आइडलको मंचमा देखेपछि सुजातालाई के भयो ? भिडियोमा हेर्नको लागि :

The post सुजताले रूहाइन अतिथि जर्ज गायक प्रमोद खरेललाइ (भिडियोमा हेर्नुहोला ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wJVMon
via IFTTT
24 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top