Photo of Milford Sound in New Zealand

२४ साउन, काठमाडौं ।

चलचित्र क्षेत्रबाट राजनीतिमा लागेकी नायिका रेखा थापाले फेरी पार्टी परिवर्तन गरेकी छिन् । प्रचण्ड नेतृत्वको माओवादीबाट कमल थापाको राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्य समेत जितेकी रेखा पार्टी फुटेसँगै पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिमा प्रवेश गरेकी हुन् ।

केही दिनअघि मात्र राणाको नृतत्वमा राप्रापा फुटेर राप्रपा प्रजातान्त्रिक बनेको थियो । आफू राजतन्त्रको पक्षमा नरहेको र पार्टी फुटेसँगै राणा नेतृत्वको पार्टीसँग आफ्नो लाइन र भावना मिलेकाले राप्रपा परित्याग गरेको उनले बताइन ।

कतिपयले भने उनलाई राप्रपामा कोमल वली प्रतिद्धन्दी देखेर आफ्नो स्थान सुरक्षित गर्न राप्रपा प्रजातान्त्रिक तिर लागेको आरोप लगाएका छन् । nepaliheadlines

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ukA0rk
via IFTTT
08 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top