Photo of Milford Sound in New Zealand

जापानमा अनिता गौतम मृत अवस्तामा आफ्नै कोठामा फेला परेकी छन । नेपाल पूर्व ईटहरी घर जापान ४ वर्षद्खी बस्दै आएकी गुन्मा केन माएबासी ओमोते नासी सेनमोन गाक्कोमा अध्यनरत अनिता गौतम आज विहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन ।

पोष्टमार्टम पछी यथार्थ जानकारी दिने कुरा प्रहरीले जनाएको छ । जापानमा यस्ता दु:खद घटनाहरुले ठाउ लिदै आइरहेको छ । गौतमको मृत्यु कसरी हुन पुग्यो भनेर आधिकारिक जानकारी पोस्टमार्टमपछी हुने कुरा माएबासी प्रहरीले जनाएको छ । osnepal

The post बिहानै जापान बाट आयो दुखको खबर: अनिता आफ्नै कोठामा मृत अवस्तामा फेला परिन… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xh3iUw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top