Photo of Milford Sound in New Zealand

‘कति रात भोको पेट सुत्न परेको छ ।’ पोखरा लेखनाथ महानगरपालिकाको सरसफाई साखामा भेटिनुभएका सन्तबहादुर लामाले निधारमा गाँठा पार्दै भन्नुभयो । पोखरा लेखनाथ महानगरपालिकाको सरसफाई साखामा फोहोर संकलन र विर्सजनको काम गरेर जिविको पार्जन गर्दै आउनु भएका सन्तबहादुर नेपाल आइडलमा धुम मच्चाइराख्नुभएका बुद्ध लामाका पिता हुनुहुन्छ । छोराको सफलताले भोको पेटको पिडालाई पनि दुर गरेको छ । र आधा उमेरले नेटा काट्दा पनि थप संघर्ष गर्ने बल मिलेको छ सन्तबादुरलाई ।मन रुवाउने रहस्य बुद्धको- हेर्नुहोस् भिडियो…

The post मन रुवाउने रहस्य बुद्धको – भोकभोकै रात बित्छ – बुद्धको परिवारलाई बाध्यता हो फोहोर टिप्नैपर्ने…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vVvvmf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top