Photo of Milford Sound in New Zealand

हालै ‘बाहुबली’ यानी प्रभासको आगामी फिल्म ‘साहो’ मा अनुष्का शेट्टीको ठाउँमा श्रद्धा कपूरलाई कास्ट गरिने खबर बाहिरिएको छ । उनीहरु दुवै फ्यानहरु पनि दुईको केमेस्ट्री हेर्नको लागि एकदमै उत्सुक भईरहेका छन् । ‘साहो’ एक महंगो फिल्म हो ।

‘बाहुबली’ पछि अब फ्यानहरुलाई उनको यहि फिल्मको पर्खाई रहेको छ । तर यो फिल्मको लागि प्रभास र श्रद्धाले कति पारिश्रमिक लिईन् भन्नेबारे भने धेरै अनबिज्ञ छन् । तीन भाषा हिन्दी, तामिल र तेलुगु भाषामा निर्माण हुने फिल्मको लागि श्रद्धाले १२ करोड रुपैँयाको माग गरेकी थिईन् । जबकी यो भन्दा पहिला उनी एउटा फिल्मको ३ करोडमा मात्र लिने गर्थिन् । फिल्म तीन भाषामा बन्ने भएकोले उनले हरेक फिल्मको लागि ४ करोडको दरले लिएको उनको भनाई छ ।

The post ‘बाहुबली’सँग नाम जोडिने बित्तिकै श्रद्धाले बढाईन् यति पारिश्रमिक appeared first on Taja nepali news.

http://ift.tt/2wlQPTe

from SHYANE http://ift.tt/2weFlAi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top