काठमाडौँ । गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । काठमाडौको नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडी प्रहरी र केसी समर्थकबीच झडप भएको हो ।
केसी समर्थक संसद भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा गोविन्द केसीका केही समर्थक घाइते भएका छन् ।
समाचार तयार पार्दासम्म केसी समर्थकहरु एभरेस्ट होटलअघि धर्ना दिएर बसेका छन् भने प्रहरीले सम्भावित स्थितिलाई ध्यानमा राखेर थप प्रहरी बल बोलाएको छ ।
source:-Rato Pati
The post संसद भवन छिर्न खोजेपछि बानेश्वरमा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2wLMDcw
via IFTTT
0 comments:
Post a Comment