साउथका सुपरस्टार नागार्जुनको हुनेवाला बुहारी समांथा रुथ प्रभुले हालै एक फेसन म्यागेजिनको लागि फोटोुसुट गराएकी छिन् । खासमा उनी फोटोसुट भन्दा पनि उनको सेक्ससम्बन्धी एक भनाईको कारणे चर्चामा छिन् । उनलाई एक अन्तर्वार्तामा सेक्स र खाना मध्ये एक रोज्नको लागि अनुरोध गरिएको थियो त्यसमा उनले सेक्सलाई रोजेकी थिईन् । उनले अन्तर्वार्ताको क्रमम भनिन्, ‘म सेक्सलाई रोज्छु । म सेक्सको लागि कुनै पनि दिन भोको रहन तयार छु ।’
नागार्जुनको छोरा नागा चैतन्य र समांथा यहि बर्ष अक्टोबरमा बिवाह गर्नेवाला छन् । उनीहरुले बिवाहपछि हनिमुनको लागि ४० दिनको समय छुट्याएका छन् । उसो त यो हनिमुन २ महिनाको पनि हुनसक्ने श्रोतले बताएको छ । समांथा र नागा दुबैलाई घुम्न मनपर्ने भएकोले उनीहरु घुमफिरको लागि पनि २ महिना देश बाहिरै बस्ने योजना रहेको छ । उनीहरुको हनिमुन बिशेषतः न्युयोर्कमा हुने एक भारतीय वेबसाईटले जनाएको छ ।
source :- karnalikhabar
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uzbeDi
via IFTTT
0 comments:
Post a Comment