Photo of Milford Sound in New Zealand

असार १८, २०७४ पर्वतको महाशिला गाउँपालिका १, होश्राङ्दीमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आज बिहान साढे चार बजे गएको पहिरोमा परी ६३ वर्षीय तीर्थ मल्ल ठकुरी, उनकी आमा ८० वर्षीया बेलकुमारी मल्ल र श्रीमती ५५ वर्षीया यामकुमारी मल्लको मृत्यु भएको हो । पहिरोले उनीहरुको दुई तल्ले घर र गोठ पुर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । हिजो साँझदेखि परेको वर्षासंगै आसपासका बस्ती समेत पहिरोको जोखिममा रहेको प्रहरी निरीक्षक मधुकरजंग बिष्टले बताउनुभयो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uAiNpp
via IFTTT
02 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top