Photo of Milford Sound in New Zealand

एजेन्सी- बलिउडकी चर्चित नायिका प्रियंका चोपडालाई न्युयोर्कमा चक्कु हान्न खोजिएको छ । तर उनलाई चक्कु हान्न खोजिएको बास्तबिक नभइ हलिउड फिल्मको छायांकनका क्रममा कैद गरिएको एक दृष्य थियो ।

नायिका प्रियंका चोपडा र हलिउड स्टार एडाम डिभाइन सेन्ट्रल पार्कमा नयाँ चलचित्रको छायांकनमा व्यस्त भएको एक फोटो बाहिर आएको छ जहा प्रियंकालाई एडामले पछाडिबाट चक्कु हान्नुपर्ने दृश्य थियो ।

सो दृश्य छायांकनका क्रममा ३४ बर्षकी बलिउड स्टारको क्लिभेज स्पष्ट देखियो । एडामले उनलाई पछाडिबाट चक्कु हान्ने क्रममा पिंक कलरको पहिरन लगाएकी प्रियंका आत्तिइन् । टेक दिएपछि चोपडा फेरि सामान्य अवस्थामा फर्किइन् र पहिरन मिलाउन थालिन् । प्रियंका पछिल्लो समय हलिउडमा व्यस्त रहेकी छिन् । उनी यस अघि वेवाच’ नामक चलचित्र र ‘क्वान्टिको’ नामक सिरियलमा काम गरिसकेकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t47ZUf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top