बलिउडका कलाकारले कति पारिश्रमिक लेलान्? कंगनाले आफ्नो आउने फिल्म ‘रंगून’को लागि ३ करोड भारु पारिश्रमिक लिएकी छिन्। कंगनाले लिएको यो पारिश्रमिकको बारे जानकारी लुकाइदै आएको थियो। केही समय अघि दाबी नै गरिएको थियो कि ‘तनु वेड्स मनु रिटर्न्स’ पश्चात कंगनाले प्रति फिल्म ११ करोड भारु लिनेछिन।
बलिउडका विभिन्न नायिकाले निर्धारण गरेको पारिश्रमिक कति कति?
दिपिका पादुकोण – १५ करोड भारु
करिना कपुर – ९ करोड भारु
प्रियंका चोपडा – ९ करोड भारु
विद्या बालन – ७ करोड भारु
क्याट्रिना कैफ – ७ करोड भारु
अनुष्का शर्मा – ६ करोड भारु
सोनाक्षी सिन्हा – ६ करोड भारु
श्रद्धा कपूर – ५ करोड भारु
आलिया भट्ट – ३ करोड भारु
परिणीति चोपडा – ३ करोड भारु
कंगना रनावट – ३ करोड भारु
http://ift.tt/2hbqH6Kfrom SHYANE http://ift.tt/2w9bGFe
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.