Photo of Milford Sound in New Zealand

आजदेखी सोनी टेलिभिजनमा ‘पहरेदार पियाकी’ नामको एक नयाँ शो सुरु हुन लागेको छ । यो सिरियललाई ट्र्याकबाट बाहिर गएर बनाइएको सिरियल भनिएको छ । राजस्थानी शान र संस्कृतिलाई पहिचान गराउने उदेश्यका साथ यो सिरियल प्रशारण हुन लागेको हो ।

यो सिरियलको कहानी एक १८ बर्षिया केटी र ९ बर्षिय बच्चाको हो जसमा केहि परिस्थितीहरुको बिचमा बिवाह हुन्छ । तेजस्वी यहाँ त्यहि १८ बर्षको केटीको भुमिका निर्वाह गरिरेहकी छिन् जसले आफ्नो ९ बर्षको पतिको रेखदेख गर्छिन् । सिरियलको प्रचार पछिल्लो केहि महिनादेखी भईरहेको थियो । यो सिरियल सुरुवातदेखी नै कन्ट्रोभर्सीको सिकार भएको छ ।

मानिषहरुले यसलाई बालबिवाह जस्तो कुरीतीलाई बढावा दिने किसिमको शो भएको समेत बताईरहेका छन् । सामाजिक सञ्जालमा शो को चर्को आलोचना भईरहेको छ । यतिमात्र नभएर शो लाई नै सुरु नहुदैँ बन्द गर्नको लागि समेत माग भएको छ । जबकी शो को एक कलाकार तेवस्वीले यो शो रोमान्टिक शो नभएको बताएकी छिन् । उनले शोमा पति पत्नीको रोमान्सको सिन समेत नभएको बताईन् ।gazzabkoonline

http://ift.tt/2vcpqz5

from SHYANE http://ift.tt/2u3ytnC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top