आजकल जर्मनीको एक ढुंगा निकै चर्चित छ । यो पत्थर चर्चामा हुनुको खास कारण के हो भने यसको वरपर आगो बाल्यो भने WiFi को सिग्नल आउन सुरु गर्छ । यो पत्थर हाल जर्मनीको आउटकोर स्कल्पचर्सको म्यूजियममा राखिएको छ ।
यो पत्थर भित्र एक थर्मोइलेक्ट्रिकल जेनेरेटर राखिएको छ जुन तातेपछि बिजुलीमा परिणत हुन्छ । बिजुली आएपछि राउटर अन हुन्छ अनि इन्टरनेट सिग्नल आउँछ । १.५ टन वजन भएको यो पत्थरको नाम कीप एलाईभ राखिएको छ ।
लाइट नेपालबाट साभार गरिएको |
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2tMWuz2
via IFTTT
0 comments:
Post a Comment