Photo of Milford Sound in New Zealand

आज सुनको मूल्य ३ सय रुपैयाँ सस्तो भएको छ ।

नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुन तीनसयले घटेर प्रतितोला ५३ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोला ५ रुपैयाँ घटेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ujNbHX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top