Photo of Milford Sound in New Zealand

काठमाडौँ । मैले फूल भनेर रोपिदिए बोलको गीतको भिडियोको बजारमा हिजोआज निकै चर्चा चलेको छ । गीतकार अम्बिका गुरुङको गीतमा गायिका रीमा गुरुङ होडाको सुमधुर आवाज रहेको छ ।

जसमा प्रकाश लेप्चाले संगीत भरेका छन । ५० भन्दा बढी गीत लेखीसकेकी साहित्यकार गुरुङ गीतसंगीतमा मात्र नभएर कविता तथा कथाहरुमा पनि उत्तिकै अध्यस्त देखिन्छिन् ।

१३ वटा भन्दा बढी गीत बजारमा आउने क्रममा रहेको बताउने उनको हालै सार्वजनिक भिडियोमा नायक राज बल्लभ कोइराला र सुनिक्षा मैनालीको अभिनय रहेको छ । जसको निर्देशन अनिश क्षेत्रीले गरेका हुन् । अनन्त घिमिरेले सम्पादन गरेको भिडियोको छायांकन अमेरिकाका बिभिन्न पर्यटकीय र रमणीय स्थलहरुमा गरिएको हो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uCTLWt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top