Photo of Milford Sound in New Zealand

नायिका स्वस्तिमा खड्काले फेसबुक पेजमा कलाकार एवं निर्देशक दिपाश्री निरौलासँगको फोटो शेयर गरिन् । साडिमा सजिएका स्वस्तिमा र दिपाश्री निकै राम्री देखिएका छन् ।

स्वस्तिमा खड्काले फोटोको क्याप्सनमा लेखिन्- “मोटु पात्लु” । शायद उनले आफुलाई पात्लु र दिपाश्रीलाई मोटु भनेको हुनुपर्छ । स्वस्तिमाले उक्त फोटो दिपाश्रीलाई पनि ट्याग गरेकी छिन् । स्वस्तिमाले राखेको फोटोमा माया प्रेम बढ्दो छ…भनेर दिपकले कमेन्ट गरेका छ्न ।

उनका फ्यानहरुले फोटोलाई प्रशंसा गरेका छन् । दिपाश्रीको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा स्वस्तिमा खड्काको पनि मुख्य भुमिका छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sBhxB2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top