सर्पले टोक्दा अपनाउनुस् यी घरेलु उपायः
१) सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट रगत तान्नुहोस् । यसलाई ५ देखि ७ पटक दोहोराउनुहोस् ।
२) घाउलाई चिसो पानीले पखाल्नुहोस् ।
३) सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।
४) चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।
५) घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।
६) लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ ।
७) मूलाको पात रगढ्दा जलन कम हुन्छ ।
source :- news24nepal
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2vkflj5
via IFTTT
0 comments:
Post a Comment