Photo of Milford Sound in New Zealand

सर्पले टोक्दा अपनाउनुस् यी घरेलु उपायः

१) सुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट रगत तान्नुहोस् । यसलाई ५ देखि ७ पटक दोहोराउनुहोस् ।

२) घाउलाई चिसो पानीले पखाल्नुहोस् ।

३) सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् । यसले संक्रमणको खतरा कम हुन्छ ।

४) चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् ।

५) घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् ।

६) लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ ।

७) मूलाको पात रगढ्दा जलन कम हुन्छ ।

source :- news24nepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vkflj5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top