Photo of Milford Sound in New Zealand

एजेन्सी । पानी जिवनका लागि अत्यावश्यक तत्व हो । पानी बिना हामि जीवनयापन गर्न सक्दैनौ ।पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो । तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन, यसले स्वास्थ्यमा असर गर्दछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता छन्ः

खाना खाँदै पानी पिउने गर्नुहुन्छ ? सावधान ! यस्ता छन समस्या

१. खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लियपना बढ्दछ । जसले खाना पच्दैन र एसिडिटीको समस्या आउँछ यसले पेट दुख्ने समस्या पनि बढ्छ ।
२. खानासँगै पानी पिउनाले सरीरको मेटाबोलिज्म सुस्त हुन्छ,जसका कारण सरीरमा पर्याप्त उर्जा प्रवाह हुँदैन र मोटोपना बढ्दछ ।
३. खानासँगै पानी पिउनाले खानेकुरा राम्रोसँग पच्न पाउँदैन,जसका कारण कब्जियतको समस्या आउँछ ।
४. खाना खाने बेला पानी पिउनाले डाइबेटिजको खतरा पनि बढ्छ ।

५. सरीरमा युरिक एसिडको मात्रा बढ्दछ । जसले मृगौला तथा मुटुरोगको जोखिम बढाउँछ ।
६. खानामा रहेका पोषक तत्वलाई सरीरले राम्रोसँग शोषण गर्न पाउँदैन र यसले पोषणको कमी हुनसक्छ ।
७. सरीरमा युरिक एसिडको मात्रा बढ्दछ ,जसले मृगौला तथा मुटुरोगको जोखिम बढाउँछ ।

-EverydayKhabar.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ukQtep
via IFTTT

0 comments:

Post a Comment

add

 
Top