Photo of Milford Sound in New Zealand

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ ।

गत बर्ष सन् २०१६ मा नेपाल एयरलाइन्सले कतार एयरलाइन्सलाई उछिन्दै सबैभन्दा बढी यात्रुलाई सेवा दिएको खबर आजको कारोबारमा छ ।

यस बर्ष निगमले अन्तराष्ट्रिय उडानतर्फ ३ लाख ८४ हजार २७ यात्रुलाई सेवा दिएको छ । निगम पछि कतार एयरवेजले ३ लाख ४१ हजार ७ सय ६४ यात्रुलाई सेवा दिएको तथ्यांक छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t4gsFg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top