Photo of Milford Sound in New Zealand

चर्चित नायिका शिल्पा पोखरेलले निर्देशक छवि ओझासँग यही वर्षको अन्त्यतिर बिहेको तयारी भएको बताएकी छन्। खबर अनुसार सिल्पाले बिहेको उत्तम साईत अहिलेसम्म ननिकालेकाले बिहेको मिति तय नभएको बताएकी छिन् ।

शिल्पाले छविसँगको सम्बन्धमा कुनै फाटो नआएको र परिवारकै सहमतिमा बिहेको तयारी भईहेको बताएकी छिन् । लज्जा’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी शिल्पाले हवल्दार सुन्तली’ र ‘किस्मत २’मा छविसँगै काम गरिसकेकीे छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uAR1gt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top