Photo of Milford Sound in New Zealand

एजेन्सी, बलिउडका चर्चित अभिनेता इन्द्र कुमारको निधन भएको छ । इन्द्र कुमारको मुम्बई अंधेरी स्थित आफ्नो घरमा बेहोश अवस्थामा फेलापरेपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

बलिउड डटकमका अनुसार उनको निधन हार्ट अटैकको कारण भएको थियो । राजस्थानको जयपुरमा जन्मिएका इन्द्र कुमारको १९९६ मा ‘मासुम’ बाट बलिउडमा डेब्यु गरेका थिए । सुपरस्टार सलमान खानका नजिकका साथी रहेका इन्द्र कुमारले अभिनय गरेको फिल्म ‘छोटी सी गुज़ारिश’ रिलिज हुन् बाँकी रहेको छ ।

इन्द्र कुमारले अभिनय गरेको ‘वान्टेड’, ‘तुमको ना भूल पाएंगे’ र ‘गजगामिनी’, ‘खेलाडियो का खेलाडी’ जस्ता सफल फिल्ममा अभिनय गरेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v3PvU3
via IFTTT
28 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top