Photo of Milford Sound in New Zealand

एजेन्सी । तिब्बती धार्मिक नेता दलाई लामा बेला बेलामा विभिन्न कारणले मिडियामा छाईरहन्छन् । लामा यतिबेला कुनै राजनीतिक कारणले नभई सुनदरी नायिका कट्रीना कैफले समाजिक संजालमा पोष्ट गरेको तस्विरका कारण चर्चामा आएका हुन् ।

धर्मगुरु लामालाई हालै भेटेकी क्याट्रिनाले उनको ८२ औँ वर्षको जन्मदिनको अवसरमा शुभकामना दिँदै तस्विर इन्स्ट्राग्राममा शेयर गरे लगत्तै भाइरल बनेको छ ।

तस्विरमा धर्मगुरु लामा र क्याट्रिना निकै नै हर्षित मुद्रामा देखिएका छन् । पूर्वप्रेमी रणबीरसँग खेलेको फिल्म जग्गा जासुसको प्रमोशनमा लागेकी उनले प्रमोशनमा पनि विभिन्न उपायहरु अपनाइरहेकी छिन् ।

http://ift.tt/2sUdEXM

from SHYANE http://ift.tt/2tos2v0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top