Photo of Milford Sound in New Zealand

काठमाडौं–राजधानीको सीटी सेन्टरस्थित बिग मुभिजमा आगलागी भएको छ ।

फिल्म शो जारी रहेको बेला आइतबार दिउँसो एकाएक आगलागी हुन पुगेको हो । महानगरीय प्रहरी बृत्त कमलपोखरीका डिएसपी महेश थापाले हल नम्बर दुईमा फिल्म शो जारी रहेको बेला आगलागी हुन पुगेको बताए । तार सर्ट भएर भएको भनिएको आगलागी केहिबेरमै नियन्त्रणमा लिइएको थियो ।

एकाएक आगलागी भएपछि दर्शहरुबीच त्रासको वातावरण समेत पैदा भएको थियो । डिएपसी थापाले छिट्टै आगलागी नियन्त्रणमा लिन सकिएकाले कुनै अप्रिय क्षति हुन नपाएको बताए source:रातोपाटील

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u0j5sF
via IFTTT
09 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top