Photo of Milford Sound in New Zealand

काठमाडौं। दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो ।

एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो ।यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो । अाजकाे कारोबार दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tEkkdd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top