Photo of Milford Sound in New Zealand

फिल्म ‘उड्ता पंजाब’ को लागि हालै आलिया भटले आइफ अवार्ड हात पारेकी छिन् । यसैक्रममा उनले एक अचम्मको खुलासा पनि गरेकी छिन् । एक अन्तर्वार्ताको क्रममा आलियाले हाईवेमा पिसाव गरेको कुरा बताएकी छिन् ।

खासमा इम्तियान अलिको फिल्म ‘हाईवे’ सुटिङको क्रममा उनीहरु हाईवेमा सुटिङ गरिरहेका थिए । त्यहाँ न त कुनै ट्वाईलेट थियो न त कुनै ब्याटिनी भ्यान नै । आलियाले भनिन् , ‘हाईवे निकै ठुलो थियो । जे भएपनि आएपछि आईहाल्यो, मैले हाईवे मै सु सु–सु गरेँ ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tCuYRL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top