Photo of Milford Sound in New Zealand

काठमाडौँ । शनिबार काभ्रेकी बिन्दु थापासँग वैबाहिक बन्धनमा बाँधिएका चर्चित हाँस्यअभिनेता तथा सामाजिक अभियन्ता हरिवंशका कान्छा छोरा मोहितवंश आचार्यले आज आफ्नो बिहेको पार्टी दिँदैछन् । पार्टीमा राजनीतिज्ञ, कलाकार, पत्रकार लगायतलाई निमन्त्रणा गरिएको छ ।

९ महिना अगाडी अनितासँग इन्गेजमेन्ट गरेका मोहितले अमेरिकामा रहेका दाई भाउजु लगायतका आफन्तको आगमन पश्चात शनिबार बिहे गरेका हुन् । उनीहरको मागी विबाह हो ।

दुवै पक्षलाई चिन्ने आफन्तको सहयोगमा मोहित र विन्दुबीच बिहे भएको हो। वैवाहिक समारोहमा कलाकारहरुको उपस्थिति पनि रहेको थियो। कलाकारितमा पनि सक्रिय मोहित ब्यबसायी हुन् भने विन्दु डेन्टल विषय लिएर पढिरहेकी छन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uh4Ugj
via IFTTT
03 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top