Photo of Milford Sound in New Zealand

काठमाडौं,असार ३१ – गोरखा र धादिङ सिमानालाई केन्द्रविन्दु बनाएर भूकम्पको पराकम्प गएको छ ।शनिवार राति ९ बजरे ३२ मिनेटमा धादिङ सिमानालाई केन्द्रविन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पराकम्पको धक्का गोरखासहित धादिङ लगायत ठाँउमा महसुस भएको थियो । यसअघि असार १८ गते ओखलढुगां केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलकै पराकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सार्वजनिक गर्ने वेभसाईटमा ४ रेक्टरभन्दा तलको भूकम्पको रेकर्ड राख्ने गरेको छैन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v3In7j
via IFTTT

0 comments:

Post a Comment

add

 
Top