Photo of Milford Sound in New Zealand

काठमाडौं । चीन र भारतबीच केही समययतादेखि देखिएको तिक्तताका बिच चीनले भारतीय सिमा क्षेत्रमा नै गएर युद्धअभ्यास गरेको छ । चीनले गरेको यो अभ्यास आक्रमक मात्र छैन भिन्न पनि छ । उक्त अभ्यास सुमुन्द्र सहत देखि ५१०० मिटिर उचाईमा पहिलो पटक युद्धअभ्यास गरेको हो ।

सैन्य अभ्यासमा पिपुल लिबरेशन आर्मी सबैन्दा अत्याधुनिक युद्ध ट्यांक ९६बी समेत सामेल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चीनसँग सन् १९६२ मा युद्ध हुँदा पराजयको मानसिकता देखाएको भारतले अहिले भने आँफुलाई अब्बल ठानेको जस्तो देखिए पनि भारत यस विषयमा अहिलेसम्म मौन नै छ । यद्यपी भारतीय मिडियाहरुले यस विषयमा भने विशेष सामाग्री तयारी पारेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2stvkdu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top