Photo of Milford Sound in New Zealand

सल्यान । दाङबाट रुकुमका लागि छुटेको बस सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ना ४ ख ५७५४ नम्बरको बस आज बिहान सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै सडकबाट झण्डै ५० मिटर तल झरेको थियो ।

दुर्घटनामा ज्यान गुमाएका दुईजना कै पहिचान हुन सकेको छैन भने घाइते २८ जनाकै जिल्ला अस्पताल खलंगा र विभिन्न मेडिकलमा उपचार भइरहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uEGJJ0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top