Photo of Milford Sound in New Zealand

Note- यदि तपाईलाई कुनै बेला जंगलमा हात्तीसंग भेट भयो भने, बाच्ने आशा नै मरेको अवस्थामा, हात्तीसंग जोगीनको लागी रूख बिरूवामा कदापी नचढ्नुहोला वा कुनै झाडिमा लुक्ने कार्य कदापी नगर्नुहोला ।यसो गर्दा झन तपाईको ज्यान खतरा हुन सक्छ, किनभने हात्तीको सबैभन्दा बढि तागत् सूंडमा हुने गर्छ ।जसको एक झट्काले रूखनै उखाल्ने गर्छ, तसर्थ यस बाट बच्नको लागी सजीलो उपाय यो हुन सक्छ; कि तपाई जोड-जोडले चिच्याउनुस्, यसो गर्दा तपाईको बाच्ने आशा जिबीतै रहन्छ ।

हात्तीको बारेमा रोचक तथ्य-

1) तपाइले प्राय देख्नु भएको होला, की हात्ती दिनभर आफ्नो कान हल्लाइ नै रहन्छ, तपाईले सोच्नु भएको थियो होला किन भनेर ?खास कुरा त यो हो कि हात्तीले आफ्नो विशाल शरीरको गर्मी कानको माध्यमबाट बाहिर निकाल्ने गर्छ। यो कार्य हात्तीको कानमा रहेको कोषहरूले गर्ने गर्दछ । यहि कारणले अफ्रिकको हात्तीको कान लामा लामा हुने गर्छ,किनभने त्यहाँ धेरै नै गर्मी हुने गर्छ ।

2) हात्तीहरूमा सामान्य तय यौवन उमेर 13 र 14 सालको उमेरमा नै आउने गर्छ , हात्ती मात्र एउटा यस्तो जनावर हो, जसको यौन क्रियाको लागी उत्तेजीत गराउन प्रकृतिक रूपलेनै छुट्टै ग्लैंड दिइएको छ, जसलाई “टेंपोरल ग्लैंड” भनीन्छ ,जुन भाग कान र आखाको बिचमा शरीरको भित्री भागमा हुने गर्छ ।त्यहीबाट हात्तीले आफ्नो यौन इच्छालाई नियनत्रण र प्रदर्षन गर्ने कार्य गर्दछ।उत्तेजीत अवस्थामा हात्तीको कान र आखा बीच एक छिद्र बाट तरल पदार्थ निस्कने गर्छ, उत्तेजीत अवस्थामा हात्तीको लिङ्ग कम्तिमा 1 मि. लामो हुने गर्छ, अंग्रेजी अक्षर यस आकारको जस्तो हुने गर्दछ।

3) एक हात्तीले पानीको गंध 4.5 किलोमीटरको दुरि सम्म सुगंन्ध थाहा पाउन सक्छ ।तर तपाईलाई जानकारी दिउ की, हात्तीले हरेक मिनेटमा केवल 2 वा 3 पटक श्वास लीने र छोड्ने गर्छ ।

4) हात्ती एउटा मात्र यस्तो जनावर हो, जोकी दौड्न सक्दैन अनी चार गोडा हुने गर्छ ।

5) सिंह जंगलको राजा भएता पनी कहिल्यै गैंडा र हात्ती संग लड्ने कार्य गर्दैन ।

6) हरेक हात्तीको गज्रिने आवाज हामी मानव जस्तै फरक हुन्छ, हालको अध्ययन् अनुसार हात्तीले जुन आवाज सुन्छ, त्यो आवाजको नक्कल पनी गर्न सक्छ ।

7) हात्तीहरू एक आपसमा कहिलै पनी लड्दैनन् ,तर कुनै एक हात्तीको लडाईमा मृत्यु भएमा सारा हात्ती एक आपसमा भीन्न भीन्न तरिकाले गज्रेर शोक मनाउने गर्छन् ।

😎 हात्ती सर सफाईमा बस्न रूचाउने जनावर हो र हरेक दिनहु नुहाउने गर्छ ।

9) हात्ती आफ्नो सुंडले भुइमा खसेको सिक्कालाई पनी उठाउन सक्छ,र अरू जनावर जस्तै हात्तीले आफ्नो सुंडको मदतले ‘ब्रश’ लाई समातेर कलाकारिता देखाउन सक्छ ।

10) हात्तीको आखामा प्रकाशको क्षयमता शक्ती कम हुने गर्दछ, तर हात्तीले आफ्नो सुंडको प्रयोग त्यही हिसाबले गर्छ, जो नेत्र हिन व्यक्तीले आफ्नो लौरोको सहयताले गर्छ ।हात्ती हिड्दा को समयमा आफ्नो सुंडले जमीन तल फुक्ने गर्दछ ,र फुकेको हावा जमीनलाई टक्राई पुन:माथी फिर्ता आउने गर्दछ ,जसले आफु जानु पर्ने गन्तव्यको मार्न छुट्याउने गर्दछ। हात्तीले एक पटकमा आफ्नो सुंडले कम्तिमा 8 देखी 9 लिटर सम्म पानी भर्न सक्छ,र सुंडले 350 किलोग्राम सम्म भारी बोक्न सक्ने क्षयमता हुन्छ ।

11) मादा हात्तीले हरेक 4 बर्षमा एक बच्चाको जन्म दिने गर्छ, यसको गर्भकाल औषत् 22 महिनाको हुने गर्छ। 1 प्रतिशत को मामलामा जुडुवा बच्चा जन्म दिने गर्छ, नव जन्मीत हात्तीको लम्बाई लगभक 83 सेन्टिमीटर सम्म हुने गर्छ भने वजन 112 किलो सम्म हुन्छ ।

12) हात्तीको सबैभन्दा मुलायम भाग भनेर कानको पछाडि हुने गर्छ जसलाई “knule” भनीन्छ, हात्तीलाई समहाल्ने महत्वपुर्ण भाग खुट्टाको प्रयोगले knule को मदतले हात्तीलाई निर्देष गर्ने गर्दछ ।

13) हात्तीको आखाको रोशनी निकै नै कम हुने गर्दछ, खास कुरा त यो हो की, तेज प्रकाशमा हात्तीलाई कम देख्ने गर्दछ,भने कम प्रकाशमा धेरै प्रष्ट देख्ने गर्छ,। हात्तीको आखाको पुत्लिया निकै नै छिटो सुख्ने गर्छ,जस कारणले आफ्नो परेला हल्लाउन सक्दैन,र परेला हल्लाइ रहन सकु भनेर,परेला सधै नरम राख्ने प्रयास गर्छ ।यही कारण ले हात्तीको आखा बाट एक प्रकारको तरल पदार्थ सप्लाई हुन्छ र बढी हुने क्रममा आखा बाट बाहिर निस्कने गर्छ,जसलाई हामी आसु अथवा रोयको भनेर बुझ्छौ ।

14) अफ्रिकामा जवान हात्तीको लम्बाई 13 फीट सम्म हुने गर्छ, भने भारतमा 10 फिट सम्म उचाईको पाइन्छ ।

15) अफ्रिकामा जवान हात्तीको तौल लगभक 6,160 किलो सम्म हुन्छ भने भारतमा 5000 किलो सम्म हुने गर्छ ।

16) हात्तीको जीवन काल औषत रूपमा हामी मानव सरह नै 70 बर्ष सम्मको आयु हुनेगर्छ ।elephant

17) हात्ती समान्य तय प्रती घण्टा 6 किलोमीटरको दुरि सम्म हिड्न सक्छ, हात्तीको यत्रो विशाल शरीर हुदाहुदै पनी 10 देखी 20 किलो मीटर दुरि सम्म हिड्ने गर्छ भने,3 देखी 4 घण्टा सम्म मात्र सुत्ने गर्छ । खाश कुरा यो पनी छ की हात्ती कहिल्यै उत्तानो परेर सुत्दैन ताकी खडे खडे नै स्वत स्थामा सुत्ने गर्छ ।

18) जनावर मध्येमा सबै भन्दा तेज दिमाक भनेर हात्ती पनी चिनीन्छ,र पानीमा लामो समय सम्म तैरी रहन सक्छ ।

19) हात्ती दिनमा 16 घण्टा आफ्नो खानेमा नै दिन बिताउने गर्छ,भने एक दिनमा कम्तीमा 120 किलो सम्म खाने गर्छ।

20) नर हात्तीलाई कम्तीमा 12 देखी 15 बर्षको आयुमा नै खुल्ला आजात छोडिने गरीन्छ।

21) एउटा हात्तीको बच्चा प्राय जसो आरामको लागी आफ्नो सूंड चुस्ने गर्छ ।

22) हात्ती को पनी मानव जस्तै दाँया हात र बाँया हात हुने गर्छ ।

23) हात्तीको दाँत उसको जीवन कालको दौरानमा बढ्दै जाने गर्छ भने अफ्रिकी हात्तीको 4 वटा दाँत हुने गर्छ ।

24) हात्तीले आफ्नो खुट्टाको प्रयोग सुन्नको लागी गर्ने गर्छ, जब हात्ती हिड्ने गर्छ तब जमीनमा एक प्रकारको कंम्पन उत्पन्न हुने गर्छ, जसले गर्दा एउटा हात्तीले अर्को हात्तीको बारेमा बुज्ने गर्छ ।

25) हामीलाई थाहा छ की प्राय सुन्ने गरेको एउटा ठुलो बिशाल हात्तीको सूंडमा सानो कमिला प्रवेश गरेमा, त्यो हात्तीलाई मृत्युको मुखमा समेत पुर्याउन सक्छ, त्यस कारण हात्तीले प्रत्येक कदम फुकेर चाल्ने गर्दछ,र एउटा महत्वपुर्ण कुरा यो पनी हो की हात्तीलाई कमीला,लामखुट्टे, र मौरीले पनी टोक्दा घाउ बनाउन सक्छ, लगभक एक हात्तीको छाला एक इन्च सम्म मोटो हुने गर्छ, तर पनी अती संवेदनशील हुन्छ ।यही कारणले पनी हात्तीले आफ्नो शरिर सुर्यको किरण बाट नीस्कने अल्ट्रा वॉयलेट बाट सुरक्षीत रहन जमीनमा बिश्राम गरीरहन्छ ।

http://ift.tt/2rgv0O3

from SHYANE http://ift.tt/2tApd72
via IFTTT

0 comments:

Post a Comment

add

 
Top