Photo of Milford Sound in New Zealand

एजेन्सी । बलिउडका सबै इतिहाँस ब्रेक गरेको चर्चित फिल्म बाहुबलिलाई टक्करदिने बताएको सलमान खानको ट्युबलाइटले पहिलो दिनमा २१ करोड कमाएको छ ।

१०० करोड भन्दा बढी लागतमा तयार भएको स सलमान खानको ट्युबलाइटले बाहुबलिलाई भेट्नु त परको कुरा चलचित्रले सलमानका अघिल्ला फिल्महरु प्रेम रतन धन पायो, सुल्तान, एक था टाइगर, बजरंगी भाइजान लगायतका फिल्महरुभन्दा पनिनिकै तल्लो स्तरको आम्दानी गरेको बताइएको छ ।

भारतका ४३५० र विदेशका १२०० स्क्रिनमा एकसाथ प्रर्दशनमा आएको सलमान खानको ट्युबलाइटले सोचेजस्तो ब्यापार नगरेपछि निर्माण यूनिट केही निराश देखिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tIFGai
via IFTTT
25 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top