Photo of Milford Sound in New Zealand

काठमाडौं, ७ असार । सुपरस्टा शाहरुख खान फिल्मका कारण समचार बनिरहन्छन् । कहिँले काहीँ आफ्ना छोरा छोरीका कारण पनि उनको नाम चर्चामा आउँछ ।

शाहरुख अहिले आफ्ना छोरालाई दिएको आदेशका कारण चर्चामा छन् । एक अन्तवार्ताका क्रममा शाहरुखले छोरा आर्यनलाई कुनै केटीसँग किस गरे ओठ काटिदिने चेतावनी दिएका छन् ।

उनले भनेका छन्,‘आर्यनले कुनै केटीलाई किस गर्यो भने म उसको ओठ काटिदिन्छु ।’ शाहरुख आफैमा सन्तानको बचाउ गर्ने पिता होइनन् । बच्चाको बचाउ गर्दा पुलपुलिने शाहरुखको मान्यता छ ।

‘आर्यन २० बर्ष भयो । जब हामी साथमा हुन्छौं सँगै बसेर केही फोहोरी जोक्स सुनाउँछौ । यति मात्रै होइन उसले सिकेको सबै कुरा मलाई शेयर गर्छ ।’ शाहरुख आर्यनसँग फिल्म मेकिङको कुरा समेत गर्छन् । किनकी आर्यन अहिले फिल्म मेकिङ र अभिनयको तालिम लिइरहेका छन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsLQeL
via IFTTT
21 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top