एजेन्सी । ट्राफिक व्यवस्थापन गर्न सुन्दरीहरुको प्रयोग गर्नेमा उत्तर कोरियाले चालेको कदम निकै फलदायी भएको छ । जहाँ ट्राफिक प्रहरीमा सुन्दर युवतीहरुले मात्र जागीर खान पाउँछन् । त्यो पनि सिमित अवधिसम्म मात्र काम ।
जसका लागी २६ वर्ष पुगोपछि उनीहरुको अनिवार्य अवकाश हुन्छ । जहाँ ट्राफक प्रहरीले बिहेपछि काम गर्न पाउँदैनन् ।
जागिर गरिरहेको थाहा पाएमा सरकारले तत्काल नै बर्खास्त गर्छ । त्यहाँ ट्राफिक प्रहरीमा जागिर खान उत्साहित गर्न ‘ट्राफिक वुमन अफ दि मन्थ’ छनोट गरिन्छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2rncMv3
via IFTTT
0 comments:
Post a Comment