Photo of Milford Sound in New Zealand

वैवाहिक जीवनको सुरुवातका लागि सुहाग रातलाई विशेष र अविश्मरणिय मानिन्छ । सुहाग रातमा आफ्नी दुलहीलाई देखेरे जो कोही दुलाहा पनि मख्ख हुन्छन् । र त्यो रात दुलही र दुलाहा दुवैका लागि यादगार पनि हुन्छ ।

तर भारतको कनौजका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होसहवास उड्यो ।

सुहागरातमा जब दुलाहाले आफ्नी दुलही (श्रीमती) तेस्रो लिङ्गी भएको थाहा पाए लगतै उनको होसहवास नै उड्यो र घरपरिवारलाई बताए । घर परिवारले युवकको ससुरालिले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भनेपछि घटना गुपचुप राख्न खोजियो ।

त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण गरेको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sWDdv5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top