बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएपछि एकले अर्कालाई आरोप लगाइरहेका छन् । गायक बद्री पंगेनीले कार्यक्रममा गाइरहेका बेला एक्कासी झडप भएको स्थानीयले बताएका छन् ।
एमालेले बद्री पंगेनीले दिएको प्रस्तीलाई लक्षीत गरेर माओवादीले आक्रमण गरेको जनाएको छ । माओवादीले पनि एमालेलाई दोषी देखाएपनि दुवै तर्फका दर्जनौँ नेता कार्यकता घाइते भएको बताइएको छ ।
झड्पका क्रममा घाइते भएकाहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अस्पतालमा घाइतेहरु ल्याउनेक्रम चलिरहेका कारण घाइतेको संख्या एकिन नभएको स्थानीय प्रशासनले जनाएको छ । etajakhabar
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2rEHZhh
via IFTTT
0 comments:
Post a Comment