Photo of Milford Sound in New Zealand

सलमान खानको चलचित्र ‘ट्युबलाइट’ले शुक्रवार पहिलो दिन बक्स अफिसमा २१ करोडको ब्यापार गरेको छ । यो सँगै सलमान खानको लागि भने ओपनिङमा बढी पैसा कलेक्सन गर्ने चलचित्रहरुमा सातौँ नम्बरमा परेको छ ।

यो चलचित्र भारतका ४३५० र विदेशका १२०० स्क्रिनमा लागेको छ । चलचित्र राम्रो नभएको भन्ने प्रतिक्रिया आइरहेको बेला ‘ट्युवलाइट’ले अपेक्षा अनुशारको ब्यापार गर्न सकेन् ।

फिल्म समिक्षकहरुले ‘ट्युवलाइट’ सलमानको अहिलेसम्मकै वाहियात फिल्म भएको बताएका छन् । यसअघि सलमानका सुल्तान र बजरंगि भाईजानले तीन सय करोड ब्यापार गरेका थिए तर ‘ट्युवलाइट’लाई भने सय करोड क्लबमा पुग्नै मुस्किल पर्ने देखिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sMAToj
via IFTTT
24 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top