Photo of Milford Sound in New Zealand

काठमाडौँ । तेलुगु फिल्मका सुपरस्टार रवि तेजाका दाजु भूपतिराजु भरत राजुको सडक दुर्घटनामा मृत्यु भएको छ । ४५ वर्षीय भूपतिको हैदराबादको बाहिरी रिंगरोड कोतवालगुडा सडकमा एक ट्रकले ठक्कर दिँदा उनको निधन भएको छ ।

हैदराबाद प्रहरीका अनुसार शनिबार राति १० बजे शमशाबादबाट गच्चीवावली जाँदै ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । भूपतिको शव उस्मानिया अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tci1ST
via IFTTT
26 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top