Photo of Milford Sound in New Zealand

सौगात मल्ल र निखिल उप्रेतीको नयाँ फिल्म संरक्षणुको ट्रेलर रिलिज सार्वजनिक भएको छ । ट्रेलर हेर्दा फिल्मले मधेशको कथालाई बलियोसँग उठाएको देखिन्छ।

ट्रेलरमा नायकद्धय निखिल र सौगात दुवै प्रहरीको भूमिकामा छन्। साथै फिल्ममा अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ। यसअघि साउन १३ गतेलाई रिलिज फाइनल गरिएको संरक्षणु अब साउन २७ गते रिलिज हुनेछ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tF2jwp
via IFTTT
24 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top