Photo of Milford Sound in New Zealand

काठमाडौं – काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो । यसको निर्माण गर्न नेपाल टेलिकमले रुचि देखाएको छ ।

करिब ४० रोपनी क्षेत्रफलमा बन्ने यो धरहराका लागि तीन अर्ब ६७ करोड १९ लाख १२ हजार रुपैयाँ अनुमानित बजेटसहितको डिजाइन टेलिकमलाई हस्तान्तरण गरिएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rulG9g
via IFTTT

0 comments:

Post a Comment

add

 
Top