एजेन्सी, चीनले पछिल्लो समय विकासमा निकै ठुलो फड्को मरिरहेको छ । प्रविधिको विकाससँगै चीनले पहिलो पटक लिग विहिन रेल बनाएको छ ।
शुक्रबार हुनान प्रान्तमा चलाईएको उक्त रेल तीस मिटर लामो रहेको छ । चिनको झुङजो कम्पनीले निर्माण गरेको उक्त रेलको लम्बाई तीस मिटर लामो छ । प्रतिघण्टा ७० किलोमिटरको रफ्तारमा कुद्न सक्ने यो रेलमा ५०० सय यात्रु अटाउन सक्ने छन् ।
रवर टायर जडान गरिएको उक्त रेल व्याट्रिबाट चल्ने छ । एक पटक चार्ज गर्दा ४० किलामिटर सम्म कुद्न सक्ने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2s893oR
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.