Photo of Milford Sound in New Zealand

काठमाडौं । अलग प्रान्तको माग राख्दै दार्जीलिङमा जारी गोरखा जनमुक्ति मोर्चाको आन्दोलनलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ तथा उनी नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले समर्थन जनाएको छ ।

सिक्किमको ग्यान्टोकमा बिहीबार सम्पन्न फ्रन्टको सम्मेलनमा उक्त समर्थन जनाएको ‘इन्डियन एक्सप्रेस दैनिक’ले उल्लेख गरेको छ ।

नेपालीभाषी बहुल सिक्किमको यो समर्थनले दार्जीलिङको मुद्दालाई कति प्रबल बनाउँछ, त्यसबारे भने तत्काल अनुमान गर्न कठिन छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s1OiqK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top