Photo of Milford Sound in New Zealand

शाहरुख खानको छोरीले हालै एक रेस्टुरेन्टको ओपनिङमा निकै राम्री र ग्ल्यामर देखिएकी थिईन् । यसै क्रममा उनले भारतीय ६० हजार रुपैँया पर्ने सुन्तला रङको ड्रेस लगाएकी थिईन् ।

यस ग्ल्यामर लुक्सका कारण सुहानाले एकदमै चर्चा पनि कमाएकी थिईन् । तर उनले जति रकमको ड्रेस लगाएर उक्त कार्यक्रमा पुगेका थिए त्यो भन्दा तीनगुणा बढि मुल्यको ह्याण्डब्याग थियो । जसको मुल्य १ लाख ८३ हजार २ सय २० भारतीय रुपैँया थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s2eH7C
via IFTTT

0 comments:

Post a Comment

add

 
Top