Photo of Milford Sound in New Zealand

दीपा श्री निरौलाको निर्देशनमा बनेको सिनेमा छक्का पञ्जा २ को टिजर सार्वजनिक भएको छ । फुलपातीको अवसर पारेर असोज ११ गते बुधबार देखि प्रदर्शनमा आउने यस सिनेमामा दीपक राज गिरी, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे, शिवहरि पौड्याल, जितु नेपाल,स्वस्तीमा खड्का, लगायतका कलाकारको मुख्य भूमिका छ ।

वैदेशिक रोजागारी र त्यसबाट निम्तिने समस्यालाई प्रस्तुत गरिएको ‘छक्का पञ्जा’को सिक्वेलमा पनि वैदेशिक रोजगारीकै कुरा उठान गरिएको टिजरले प्रस्ट पारेको छ । टिजरमा दीपक राज गिरी र बुद्धि तामाङ हैटलाई मात्रै देखाईएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rYssZZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top