Photo of Milford Sound in New Zealand

काठमाडौं, ४ असार । नायिका विनिता बरालले अमेरिकामा एमबीए गरेकी छन् । एटलान्टा राज्यको हेजरिङ विश्वविद्यालयबाट एमबीए गरेकी विनिता शनिबार दीक्षान्त समारोहमा दीक्षित भएकी छन् ।

सो अवसरमा उनले ग्रयाजुयसनको उपाधि लिइन् ।गत वर्ष यही समयमा उनको पहिलो औपन्यासिक कृति ‘जुइनो’ विमोचन भएको थियो । त्यसबेला उनी काठमाडौंमै थिइन् ।

नेपालबाट अमेरिका फर्केलगत्तै उनले आफ्नो प्रेमी भनेर तिलक पौडेललाई फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । विनिताले ग्रयाजुयसन गरेकामा उनका प्रेमी तिलक पौडेलले बधाई दिएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sM1oNb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top