अर्घाखाँची पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदान अमजामा नेपाली कांग्रेसकाे प्रचारप्रसारका लागि लगिएको सवारी जिप दुर्घटना भएकाे छ । दुर्घटनामा केही घाईते भएकाे खबर प्राप्त भएकाे छ । लु १ ज १९५८ नम्बरकाे सवारी जिप दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ८ जना घाईते भएका छन । जसमा एक जना अर्जुन घिमिरे गम्भीर घाईते भएकाे पाल्पा सँगै लैजान गाडिमा सवार धातिवाङ्गका गाेपाल पाैडेलले जानकारी दिनुभयाे । अन्य सात जना सामान्य घाईते भएकाे जानकारी प्राप्त भएकाे छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2sKLCT4
via IFTTT
0 comments:
Post a Comment