Photo of Milford Sound in New Zealand

एजेन्सी । थाइल्याण्डमा एउटा त्राशदीपूर्ण कार दुर्घटनामा आइरिस नागरिकको मृत्यु भएको छ । दुर्घटना हुँदा उनी कारको पछाडि सिटमा सेक्स गरिरहेका थिए । मृत्यु हुने ३९ वषिर्य जोन मालोन एक भूतपूर्व अंग्रेजी शिक्षक हुन् ।

उनी एक युवतीसँग कालो सुजुकी कारमा यात्रारत रहँदा बुधबार दिउसो १ बजे दुर्घटनामा परकेा थिए । पछाडि सिटमा उनीहरुको राससिलाले गर्दा ड्राइभरले सन्तुलन गुमाउन पुगेको र कारले पोलमा ठोक्किएइकोसमाचारमा जनाइएको छ ।

दुर्घटनामा कार ड्राइभर र दुई थाई युवती सख्त घाइते भएका छन् । दुईमध्ये पछाडि सिटमा बसेकी युवती पुरै नग्न अवस्थामा थिइन् भने मालोन कम्मरमुनी नग्न अवस्थामा उद्दार टोलीले भेट्टाएको थियो ।

थाइल्याण्डको चियाङ राई रोडमा उक्त कार पोलमा ठोक्किएर फनफनी घुमेको र झर्‍यापझिरिप भएको सीसीटीभी फुटेजमा देखिएको छ । तत्कालै उद्धारकर्ताहरु आएर चारै जनालाई त्यहाँबाट निकालेका थिए । मालोनको घटनास्थलमै मृत्यु भयो भने ड्राइभर र अगाडि सिटमा बसेकी युवती सख्त घाइते भएका छन् । नग्न युवती सामान्य घाइते भएकी छन् । तीनै जनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tXf8kY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top